पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६