बाँके । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । शुक्रबार राति अचानक आएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् ।