काठमाडौं । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले आज एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो