काठमाडौं– यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी छ । चार दिनअघि आरोहण सुरु भएकोमा अहिलेसम्म २५० जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका