काठमाडौं । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेको हो ।