Logo
Logo

Tag: kathmandu nepal

उपत्यकामा निषेधाज्ञा: विहानै यस्तो देखियो काठमाडौं (तस्बिरमा हेर्नुहोस्)

प्रकाश चाम्लिङ

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानदेखि निषेधाज्ञा गरिएको छ। कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

विस्तृत पढ्नुहोस