काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार दिउँसो प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षण गरिएको