Logo
Logo

Tag: Prince Philip Died

बेलायती महारानी एलिजाबेथका श्रीमानकाे निधन

दृष्टि संवाददाता

काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

विस्तृत पढ्नुहोस