काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार भ्रातृशोकमा रहेकाले प्रधानमन्त्री देउवाले भाइटीका नलगाएका हुन् ।