
काठमाडौं । शंकरदेव क्याम्पसमा चैत ५ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)निर्वाचन स्थगित भएको छ ।
निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले सूचना जारी गर्दै असामान्य परिस्थिति उत्पन्न भएकाे भन्दै अर्को सूचना जारी नहुँदासम्म आजदेखिका बाँकी प्रक्रिया स्थगन गरिएको जानकारी दिएका छन् । तर, कस्तो प्रकारको असामान्य परिस्थिति भनेर उनले खुलाएका छैनन् ।