काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा लगातार लगानी योग्य रकम (तरलता) बढ्दै जानु र ब्याजदर घट्दै गएकोले यसको लाभ उठाउनुपर्ने बताएका