Logo
Logo

प्रधानन्यायाधीशले बोलाएको बैठक बहिस्कार गर्ने बारको निर्णय


1.3k
Shares

फाईल फोटो

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिहरको बारको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार बैठकले वर्तमान अवस्थाबारे प्रधानमन्त्री र दलहरुलाई अवगत गराउने र अदालत क्षेत्रबाट दंगा प्रहरी हटाउन माग गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्