काठमाडौं । कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले विज्ञप्ती निकाल्दै उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै पीडितलाई राहत दिने घोषणा गरेको हो ।
सोमबार आगलागीबाट गमगढी बजारमा २१ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
यो पनि पढ्नुहोस्