Logo
Logo

एमाले महाधिवेशन : उद्घाटन सत्र सम्पन्न, नेताहरु सौराहा फर्किए


945
Shares

चितवन । चितवनमा आजदेखि सुरु भएको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।

चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्