Logo
Logo

समानुपातिकतर्फ को-को केन्द्रीय सदस्य निर्वाचित भए ? (सूचीसहित)


12.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको । २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै माओवादीको महाधिवेशन सम्पन्न भएको हो ।

माओवादीको केन्द्रीय समितिमा समानुपातिकतर्फ विभिन्न ८ क्लस्टरबाट १२५ जना अटाएका छन् । माओवादीको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने छ ।
तर, महाधिवेशनबाट समानुपातिकतर्फ १२५ जना मात्र निर्वाचित भएका छन् । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य निर्वाचितको सूची यस्तो छ–

खस–आर्य पुरुष १४ जना

१. नारायण दाहाल
२. सूर्य सुवेदी
३. धिरेन्द्र शर्मा
४. नरबहादुर विष्ट
५. बसन्त शर्मा
६. केशव नेपाल
७. निर्मल आचार्य
८. जोखबहादुर महरा
९. देवराज रेग्मी
१०. तारामान स्वाँर
११. देवराज रेग्मी
१२. हरिराज अधिकारी
१३. देवेन्द्र पराजुली
१४. अच्युतम काफ्ले

खस–आर्य युवा ४ जना
१. विजय भण्डारी
२. दुर्गा चापागाईं
३. अनिल शर्मा
४. लालबहादुर सोडारी

खस–आर्य महिला २५ जना
१. आशा कोइराला
२. सीता पोखरेल
३. कल्पना धमला
४. गङ्गाकुमारी बेल्बासे
५. दामाकुमारी शर्मा
६. देवी खड्का
७. धर्मशिला चापागाईं
८. नारायणी शर्मा
९. वलावती शर्मा
१०. विमला सुवेदी
११. रेणु चन्द
१२. रेनु दाहाल
१३. सत्या पहाडी
१४. समिता कार्की
१५. लक्ष्मी न्यौपाने
१६. मञ्जु बम
१७. कुन्ती जोशी
१८. टीका बुढाथोकी
१९. गोमा कुँवर
२०. कालिका चलाउने
२१. मुक्तिनी गौतम
२२. हरिमाया शर्मा
२३. मुक्ति चौलागाईं
(दुई बाँकी)

खसआर्य युवा तथा महिला ६ जना
१. यशोदा न्यौपाने
२. ओमकुमारी पौडेल
३. विमला सिंह
४. दीपन सिंखडा
५. गीता तिमल्सिना
६. कृष्णा शाह

जनजाति पुरुष ११ जना
१. अजम्बर राई काङमाङ
२. रामकुमार राई
३. मानबहादुर बुढामगर
४. जीतबहादुर योन्जन
५. दीपेन्द्रकुमार पुन
६. तुलाराम घर्तीमगर
७. राजकाजी गुरुङ
८. परशुराम तामाङ
९. हितबहादुर तामाङ
१०. दिलिप प्रजापति
११. छक्कबहादुर लामा

जनजाति युवा ४ जना
१. इन्द्रबहादुर आङ्बो
२. हेमकुमार राई
३. डम्बर घर्तीमगर
४. नविन जिरेल

जनजाति महिला २२ जना
१. अमृता थापा
२. ओनसरी घर्ती
३. कमला रोका
४. कुमारी मोक्तान
५. ताराकुमारी घर्ती
६. दुर्गा जयन्ती राई
७. पार्वती थापा
८. शशी श्रेष्ठ
९. लक्ष्मी लामा
१०. सोमती तमु
११. होमकुमारी खापुङ
१२. सीता थेबे
१३. मणि खुम्बु किराँती
१४. पी घर्ती
१५. लक्ष्मी पुन
१६. मीना तामाङ
१७. सरिता महर्जन
१८. प्रतिमा श्रेष्ठ
१९. उर्मिला लामा
२० लक्ष्मी गुरुङ
२१. लालकुमारी पुन
२२. माया बल

जनजाति युवा महिला ४ जना
१. विना मगर
२. आर तामाङ
३. ममता ताजपुरिया
४. कमला दोङ

दलित पुरुष ३ जना
१. विष्णुबहादुर बिक
२. यमबहादुर परियार
३. जगत पार्की

दलित महिला ११ जना
१. अन्जना बिसंखे
२. सुशीला श्रीपाईली
३. सीता बौडेल
४. मानकुमारी नेपाली
५. सीता नेपाली
६. धनमाया बिक
७. लक्ष्मी बिक
८. शान्ति नेपाली
९. गीता गहतराज
१० दुर्गाकुमारी बिक
११. पम्फा बसेल

दलित युवा १ जना
१. सुबोध श्रीपाइली

दलित युवा महिला १ जना
१. पार्वती बिक

मधेसी पुरुष ३ जना
१. जगत यादव
२. शिवकुमार मण्डल
३. रामकुमार यादव

मधेसी युवा १ जना
१. सुरेन्द्र मेहता

मधेसी महिला २ जना
१. बोधमाया कुमारी यादव
२. सुनिताकुमारी यादव

थारु पुरुष ३ जना
१. सन्तकुमार चौधरी
२. हरिनारायण चौधरी
३. देवीलाल चौधरी

थारु युवा १ जना
१. अमनलाल मोदी थारु

थारु महिला ५ जना
१. रुपा चौधरी
२. अञ्जना चौधरी
३. अञ्जु चौधरी
४. दीपा चौधरी
५. कृष्णा चौधरी

मुस्लिम पुरुष १ जना
१. हकिकुल्लाह मुसलमान

मुस्लिम महिला १ जना
१. कौसर साह

पिछडिएको क्षेत्र ३ जना
१. नरेश भण्डारी
२. देवकी मल्ल
३. कुमार पौडेल

प्रतिक्रिया दिनुहोस्