Logo
Logo

कांग्रेस पदाधिकारीको औपचारिक बैठक आज


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक भने आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

मंगलबार (हिजो) बसेको बैठकमा सभापति शेरबहादुृर देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भने आज बस्न लागेको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000