Logo
Logo

संसद बैठक आज बस्दै


693
Shares

काठमाडौं । प्रतिनिधि सभा (संसद) बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

एमसिसी अनुमोदन भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

आज बस्ने बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्