Logo
Logo

अमेरिकाले युक्रेनमा पठायो स्टिङर मिसाइल


11.6k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ ।

एन बि सी न्यूजका अनुसार यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000