Logo
Logo

माओवादीबाट निर्वाचित दुई उपमेयर एमाले प्रवेश


16.8k
Shares

धनुषा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पार्टी परित्य र प्रवेशको लहर चलेको छ । यसैबीच, नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाका उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यादव र मण्डललाई पार्टीमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्