Logo
Logo

सञ्चार संस्था र पत्रकार पुरस्कृत


1.1k
Shares

मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिकाले संचार संस्था र दुई पत्रकारलाई सम्मान गरेको छ । बुधबार पत्रकार सम्मान, पुरस्कार तथा लेखनबृत्ति बितरण कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

संचारमाध्यम पुरस्कर २०७८ बाट स्थानीय पत्रिका क्रेजी साप्ताहिक, पत्रकार पुरस्कार २०७८ बाट भिमराज अधिकारी र पत्रकार सम्मान २०७८ बाट मोहन भट्टराई सम्मानित भएका हुन् ।

संचारमाध्यम पुरस्कार नगत २५ हजार, पत्रकार पुरस्कार नगर १५ हजारसहित सम्मान पत्र ले नगर प्रमुख दिलिप कुमार राईलगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्