Logo
Logo

वडादेखि नै तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय


27.8k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले उक्न निर्णय गरेको हो ।

त्यस्तै महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्