Logo
Logo

स्याङ्जामा जीप दुर्घटना, ५ जनाको मृत्यु


756
Shares

कास्की । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आज बिहान साढे १० बजे जीप दुर्घटना हुँदा *५ जनाको मृत्यु भएकाे छ ।

जीपमा सवार ११ जनाध्ये ४ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए । २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्यलाई वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्