Logo
Logo

प्रहरी प्रमुख नियुक्तिविरुद्ध एआईजी विश्वराज सर्वोच्चमा


11.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको प्रमुख नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् ।

एमाईजी पोखरेलले सुनिता रावतको वारेसनामामा सर्वोच्चमा दर्ता गर्न लागेको रिट अध्ययनको क्रममा रहेको छ । सरकारले विधि र प्रक्रियाविपरीत प्रहरी प्रमुख नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च पुगेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरेको थियो । नवनियुक्त प्रहरी प्रमुख सिंहले दर्ज्यानी चिन्ह लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्