Logo
Logo

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु


315
Shares

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्याक्टर पल्टिएर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्