Logo
Logo

मेरो जित सुनिश्चित छ : सिर्जना सिंह


819
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेपछि आफुले जित्ने सुुनिश्चि भएको बताएकी छन् ।

काठमाडौंको पकनाडोलमा मदानगरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘मेरो जित सुनिश्चित छ । मैले जित्ने आधारहरु धेरै छन् ।’

प्रतिक्रिया दिनुहोस्