Logo
Logo

पाकिस्तानले फरहानलाई नेपालबाट बोलाएर बेन्चमा राख्यो


567
Shares

काठमाडौं । पाकिस्तानले टी–२० कप्तान साहिबजादा फर्हानलाई पाकिस्तान, श्रीलंका र इंग्ल्याण्ड सम्मिलित सिरिजको खेलमा बेन्चमा राखेको छ ।

कर्णाली एक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका फर्हानलाई त्रिदिवसीय सिरिजमा समावेश गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले स्वदेश फिर्ता बोलाएको थियो ।

उनी एनपीएल नलेखी पाकिस्तान फर्किसकेका छन् । तर पाकिस्तानमा जारी सिरिजको पाँचौँ खेल श्रीलंकाविरुद्ध फर्हानलाई प्लेइङ ११ मा नराखी बेन्चमा राखिएको हो ।

सिरिजको फाइनलमा पुगिसकेको पाकिस्तान लिग चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध २५.३ ओवरमा ११० रनमै अलआउन हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्