Logo
Logo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा मतदान


2.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

अध्यक्ष लिङ्देनले झापस्थित हल्दिवारी-१ को मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्