Logo
Logo

भरतपुर महानगरमा रेनु दाहालको अग्रता


29k
Shares

चितवन । भरतपुर महानगरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएका छन् ।

३५० मत गन्दा उनले १३३ मत पाएका छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेका छन् । उनले १२७ मत पाएका छन् ।

उप मेयरतर्फ कांग्रेसबाट गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीले १३६ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार हिमला गुरुङले ८० मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्