Logo
Logo

बिर्तामोड नगरपालिकामा मतगणना अवरुद्ध


2.2k
Shares

झापा । झापाको बिर्तामोड नगरपालिकामा मतगणना अवरुद्ध भएको छ । निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेस कार्यकर्ताले गाडी रोकेपछि मतगणना प्रभावित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्