Logo
Logo

भरतपुरमा रेनुले उछिने विजयलाई


8k
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएका छन् ।

७०० मत गणना हुँदा दाहालले २७८ मत पाएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले २५८ मत पाएका छन् । यस्तै, स्वतन्त्र जगन्नाथ पौडेलले ९४ मत पाएका छन् । यस्तै, उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१७ र राप्रपाकी हिमला गुरुङ्ग १९९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्