काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले आफ्नो अग्रता कामय राखेका छन् ।
६ सय मत गनिसक्दा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेदवार रहेका महर्जनले ३२६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८१ मत ल्याएका हुन् ।