Logo
Logo

बालेनको आग्रता कायमै, केशव स्थापित पछ्याउँदै


5.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत पाएका छन् ।

चार हजार ४४४ मत गणना हुँदा बालेनले १५७५ प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्