Logo
Logo

बागलुङको ताराखोला गाउँपालिकामा माओवादीको प्यानलै विजयी


3k
Shares

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

सो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर बिकसहितको प्यानलै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्