Logo
Logo

अपिहिमाल गाउँपालिकामा माओवादी विजयी


1.6k
Shares

दार्चुला । अपिहिमाल गाउँपालिकमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे २ हजार ३०४ मतसहित विजयी भएका हुन् ।

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेस उम्मेदवार देवकी बोहोरा २ हजार २७ मत मतसहित विजयी भएकी छन् । एमालेकी उर्मिला बोहोरा १ हजार ३११ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्