Logo
Logo

‘इलेक्सन इपी सेन्टर’ भरतपुरमा रेनुको अग्रता कायम


13.6k
Shares

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पछिल्लो मतपरिणाम अनुसार २३१७ मत पाएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३०३ मत प्राप्त गरेका छन् ।

भरतपुरमा उपमेयर पदमा पनि गठबन्धनले नै अग्रता कायम गरेको छ । गठबन्धनबाट उमपेयर उम्मेदवार चित्रसेन अधिकारीले २५५२ मत प्राप्त गरेका छन् । उपमेयरका प्रतिस्पर्धी राप्रपका हिमला गुरुङले १८४९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्