Logo
Logo

जाजरकोट छेडागाड-२ मा एकीकृत समाजवादी निर्वाचित


4.4k
Shares

जाजरकोट । जाजरकोटमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।

जिल्लाको छेडागाड नगरपालिका–२ को वडाध्यक्षमा बालकृष्ण बुढा निर्वाचित भएका छन् । बुढाले ५०१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्धद्धीहरुको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्