काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ५० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । हालसम्म एमालेले १८, नेपाली कांग्रसले १६, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेको छ ।
एमालेले जितेका पालिका (सूची)
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका–मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका– बझाङ
९. बौदीकाली गाउँपालिका– नवलपुर
१०. थलारा गाउँपालिका– बझाङ
११. थासाङ गाउँपालिका– मुस्ताङ
१२. मालिका गाउँपालिका– म्याग्दी
१३. राइनास गाउँपालिका– स्याङ्जा
१४. महाकाली नगरपालिका–दार्चुला
१५. मेन्छेयाम गाउँपालिका– तेह्रथुम
१६. हरिनाश गाउँपालिका– स्याङ्जा
१७. पञ्चेश्वर गाउँपालिका– बैतडी
१८. बुलिङटार गाउँपालिका– नवलपरासी
१९ पूर्वीखोल गाउँपापिलका– पाल्पा














