Logo
Logo

भरतपुरमा विजयलाई ५० मतको अग्रता


1.2k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५० मतको अग्रता बताएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका रेनु दाहालले ३ हजार ८ सय ९४ मत पाएकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ७२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४ सय ७६ र राप्रपाकी हिमला गुरुङले ३ हजार ७० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्