
माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार वीर्खबहादुर विष्ट ६०१९ मतसहित विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी कांग्रेसका गोरखप्रसाद चन्द्र ४३२० मतसहित पराजित भए ।
त्यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षका उम्मेदवारी कमला रोका पुन ५९५८ मतसहित विजयी भए । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रकाश खड्का ३४२० मतसहित पराजित भए ।











