Logo
Logo

कञ्चनपुरको बेलडाडीमा कांग्रेस विजयी


378
Shares

काठमाडौं । कञ्चनपुरको बेलडाडी गाउँपालिका अध्यक्षमा कांग्रेसका हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ विजयी भएका छन् ।

रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अक्कलबहादुर विष्टले २ हजार ३ सय १ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकै नाथले ३ हजार ६ सय ७३ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी फुलदेवी रानाले ३ हजार २७ मत प्राप्त गरिन् । यहाँ ९ हजार ८३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्