Logo
Logo

डोटीको पूर्वचौकीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेस विजयी


378
Shares

काठमाडौं । डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् । खड्काले ४ हजार ७ सय २४ ल्याएर जित्दा नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याएर दोस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस्