काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

एकीकृत समाजवादीका राजेशकुमार महर्जनले १ हजार ८ सय ३० मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका ६ सय ४ मत ल्याएका छन् ।
तेस्रोमा रहेका नेपाली कांग्रेसका विनयप्रसाद जोशीले ५ सय ६० मत पाएका छन् ।














