Logo
Logo

शंकरापुरमा एकीकृत समाजवादीको अग्रता


13.9k
Shares

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

पछिल्ला विवरणअनुसार सत्ता गठबन्धनका तर्फबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले एक मतले अग्रता लिएका हुन् ।

११ हजार ८ सय ८१ मत गन्दा श्रेष्ठले २८२२ मत प्रप्ता गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापितले २८२१ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्णलाल बजगाईँले २६३८ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्