Logo
Logo

टोखा नगरपालिकामा कांग्रेसकाे अग्रता


3.2k
Shares

काठमाडौं । टोखा नगपालिकाका नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार रजनी थापाले ६ हजार ९ सय २९ मतसहित अग्रता लिइरहेकी छन् ।

सोमवार रातिको मतपरिणाम अनुसार रजनीले ६ हजार ९ सय २९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका प्रकाश अधिकारीले ६ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसकै मुरारी तामाङ ७ हजार ७ मतका साथ अग्रस्थानमा छन् भने एमालेकी ज्ञानमाया डंगोलले ६ हजार २ सय ५२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्