Logo
Logo

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी विजयी


819
Shares

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् ।

१ हजार ९ सय ४९ मत प्राप्त गर्दै उनले कांग्रेसका नन्दराम बुढालाई पराजित गरेका हुन् । बुढाले १ हजार ८ सय ३१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकै सितला रोकाया विजयी भएकी छन् । उनले १ हजार ९ सय ५६ मत ल्याएकी छन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले १ हजार ६८ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्