Logo
Logo

मल खरिदको लागि १५ अर्ब विनियोजन


252
Shares

काठमाडौं । सरकारले मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

त्यस्तै प्राङ्गारिक मलको लागि पनि आवश्यक बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्