
काठमाडौं । सरकारले कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदान दिने भएको छ ।
संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमार्फत सरकारले २०७९ लाई कृषि तथा जैविक विविधता वर्षको रुपमा मनाउने घोषणा गर्दै ८० प्रतिशत अनुदान दिने घोषणा गरेको हो ।
सरकारले कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदानका लागि ७६ करोड विनियोजन गरेका छन् ।











