काठमाडौं । सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने उद्देश्य लिएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
उनले पर्यटन क्षेत्रलाई आया आर्जको स्रोत रुपमा स्थापित गरिने बताए । त्यस्तै नेपाललाई पृथ्वक र नविन पर्यटकीय थलोको रुपमा विकास गरिने उनले बताए ।











