Logo
Logo

सातवटै प्रदेशमा कोल्ड स्टोर स्थापना


189
Shares

काठमाडौं । सरकारले कृषकको उत्पादनलाई ध्यानमा राख्दै सातवटै प्रदेशमा कोल्ड स्टोर स्थापनाको व्यवस्था गर्ने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

उनले भने– ‘०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाइने छ, नगदे बाली उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिने छ, प्रत्येक प्रदेशमा ठूला र मध्य आकारका कोल्ड स्टोर खोल्ने व्यवस्था गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्