Logo
Logo

अत्तरीया र सुर्खेतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गरिने


378
Shares

काठमाडौं । सरकारले आगामि आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

यस्तै सरकारले आगामि आर्थिक बर्ष देखी जडिबुटि खेतिको बिमा गर्ने व्यवस्था मिलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्